Nicenepalgunj Nicenepalgunj

Shopping cart

Subtotal: $4398.00

View cart Checkout

Color Switcher

Theme Color

Secondary Color

News Details

हार्दिक आभार

2024-10-24

युरोपियन युनियन (EU) को सहयोग, रेस्टलेस डेभ्लपमेन्ट नेपालको सहकार्यमा क्रियसन नेपालद्धारा सञ्चालीत ग्रीनसिफ्ट नेपाल परियोजना अन्तरगत नेपालगन्ज उपमहानगरपालिकामा गरेको कामको मूल्यांकन गर्दै युरोपियन युनियनका महामहिम राजदुत भेरोनिक लोरेन्जोको बिशेष उपस्थितीमा आज एक बिशेष कार्यक्रमका बिच नाइस नेपालगन्जलाई प्रशंसा पत्र र Token of Appreciation प्रदान गर्नु भएकोमा हार्दिक धन्यबाद तथा आभार ब्यक्त गर्दछौं । यसले नाइसलाई आगामी दिनमा थप कार्य गर्ने हौसला प्रदान गरेको छ ।

Blog Image