Nicenepalgunj Nicenepalgunj

Shopping cart

Subtotal: $4398.00

View cart Checkout

Color Switcher

Theme Color

Secondary Color

News Details

नरैनापुर गाउँपालिका वडा नम्बर ६ का युवाहरूकालागी एक दिने अभिमूखीकरण

2025-01-10

नरैनापुर गाउँपालिका वडा नम्बर ६ का युवाहरूकालागी नेतृत्व विकास तथा समुदाय परिचालन बिषयक एक दिने अभिमूखीकरण गरिएकोछ। अभिमुखिकरणको उद्घाटनमा वडा नम्बर ६ का अध्यक्ष प्रेम चन्द्र मौर्य, इसाई धर्म गुरु फारुक खाँ, हिन्दु धर्म गुरु रामानन्द मिश्रा लगायतको उपस्थिती रहेको थियो ।

Blog Image